यो आन्दोलनमा सबैभन्दा ठूलो उत्साह मधेस र मोफसलमा देखिन्छ। यसअघि सामान्य प्रचारको माध्यम मात्र रहेको सामाजिक सञ्जाल अब मतदाताको सोच र निर्णयलाई प्रभावित गर्ने एउटा शक्तिशाली औजारको रूपमा देखिएको छ ।