१७ फागुन, काभ्रेपलाञ्चोक । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट कायम हुने अस्थायी मतदाताको सूची टुंगो लगाएको छ । अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लामा संकलन गरिएको २४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । नेपाल सरकार, प्रदेश […]