‘रवि एकल चिन्तनवादी हुन्, बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन्’

बालेनको अनुहारले मधेशलाई मात्र होइन, देशैलाई प्रभावित गरेको छ। तर, मेरो चिन्ता कहाँ छ भने-त्यो क्रेजको नेतृत्व 'नश्लवादी' चिन्तनले गर्ने हो कि ?