राजमार्ग तथा भित्री सडकमा मोटरसाइकल गस्ती गर्दै प्रहरी

शंकर केसी सल्यान, फागुन १७ गते । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ । जिल्ला प्रहरी...