गृहमन्त्री अर्याल सुदूरपश्चिम आउनुहुँदै

रमेश रावतअछाम फागुन १७ गते । निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउनुहुने भएको छ । प्रदेशका...