नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० र चाँदी प्रतितोला दुई सय ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजार...