अमेरिका र इजरायली आक्रमणमा १३० भन्दा बढी इरानी नागरिक मारिए: मानव अधिकार समूह

अमेरिका र इजरायली आक्रमणमा कम्तिमा १३३ इरानी नागरिक मारिएको वाशिंगटनस्थित इरानी मानव अधिकार समूह, मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले जनाएको छ । आक्रमणमा २०० जना घाइते भएका छन्, जसमा १८ प्रान्तहरूमा कम्तिमा ५८ आक्रमणहरू रेकर्ड गरिएको उल्लेख छ, जसमध्ये सबैभन्दा धेरै घटनाहरू तेहरानमा भएका छन् । यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डाहरू र इजरायलमा आक्रमणको चेतावनी दिने विज्ञप्ति जारी गरेको छ। इरानमा अमेरिकी र इजरायली आक्रमणमा दुई वरिष्ठ अधिकारीहरू मारिएको पुष्टि भएको छ । इरानको इस्लामिक र...