रातो मछिन्द्रनाथको जलेको पाङ्ग्रा बनाउन सुरु

काठमाडौँ, फागुन १७ गते । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो...