दुबईमा नेपाली- मोबाइल ‘अलर्ट’ र परिवारको फोनले झस्काउँछ

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-८ का प्रमोद दुई वर्षदेखि आबुधाबी नजिकैको हमिम सिटीमा बस्छन् । मध्यपूर्वका देशमा भएको तनावपछि अहिले उनीसँगै लाखौं नेपाली चिन्तामा छन् । १७ फागुन, काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि उत्पन्न परिस्थितिबीच यतिबेला मध्यपूर्वका देशहरूमा शान्ति छैन । लाखौं नेपाली रहेका दुबई, कतार, कुवेत लगायतका देश त्रसित छ । अब […]