म्याग्दीमा निर्वाचन सामग्री बुझाउन सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी, फागुन १७ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदा...