कांग्रेसलाई मतदान गर्न पूर्व कार्यवाहक सभापति खड्काको आग्रह

काठमाडौँ, फागुन १८ गते । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।कांग्रेसको विशेष महाधिवेशनबाट...