दश जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल

केदार मगर/राससखोटाङ, फागुन १७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनि...