मतगणना स्थलमा सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत छ : मन्त्री इङ्‍नाम

१७ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्‍नामले मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत रहेको बताएका छन् । मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन अवधिको लागि सुरक्षा संवेदनशिलता अनुसार रणनीति तय भएर कार्यान्वयनमा रहेको उल्लेख […]