नयाँघर पाएका बाढीपीडितले सम्झदै भगवती

गोरखापत्र अनलाइनकाठमाडौं, फागुन १७ गते । असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढीखोलामा बाढीसँगै डर पनि बढ्दै गयो । सुनसरीको दुहबी –१ परास् टोकी...