निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम

काठमाडाैं, फागुन १७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको ब...