ब्ल्याकपिंकको नयाँ एल्बम ‘डेडलाइन’ मा समावेश गीत ‘गो’ युट्युबमा सार्वजनिक

के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ले आफ्नो बहुप्रतीक्षित गीत ‘गो’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । यो गीत वाईजी इन्टरटेन्मेन्टअन्तर्गत जारी तेस्रो कोरियन मिनी एल्बम ‘डेडलाइन’ मा समावेश छ । पाँच गीत रहेको यो गीत सन् २०२२ मा आएको ‘बोर्न पिंक’ पछि ब्यान्डले पूर्ण रूपमा सँगै ल्याएको पहिलो प्रोजेक्ट हो । आधिकारिक रिलिजअघि नै ‘गो’ ले […]