काठमाडौँ, फागुन १७ गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै जिम्मेवारीबोधका साथ कटिबद्ध...