टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौँ, फागुन १७ गते । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच रनले हराएपनि अघिल्लो चरणमा पुग्न स...