यी हुन् अर्बपति जोकर, जो सडकबाट उठेका थिए

तपाईंले कतै सर्कस हेर्नु भएको छ भने त्यहाँ पक्कै पनि मुखबाट आगो ओकल्ने गतिविधि देख्नु भएको हुन सक्छ । क्यानडियन नागरिक गी लालिबर्टे, त्यस्तैमध्ये एक हुन् । उनले पनि सर्कसहरूतिर आगो ओकल्ने र अग्लो काठको खुट्टा लगाएर अरूलाई हँसाउने गर्छन् । तर, उनी सामान्य जोकर भने होइन् । उनी अर्बपति जोकर हुन्। आफूलाई आधा कलाकार […]