निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा एक हजार ८५९ जना अस्थायी मतदाता कायम गरेको हो ।