शीर्षस्थानको बार्सिलोना चार अङ्कले अगाडि

काठमाडौँ, फागुन १७ गते । बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षस्थानका चार अङ्कको अग्रता बनाएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोलले हरायो । बा...