मतदानका लागि काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ, फागुन १७ गते । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय...