घृणाको भाषा बोल्नेहरूकै सामाजिक सञ्जालमा हल्ला हुन्छ, अस्वभाविक होइन : गगन

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले घृणाको भाषा बोल्नेकै पक्षमा सामाजिक सञ्जाल हुने बताउँदै त्यसलाई आफूले अस्वभाविक नलिएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् । ‘कोलाहाल छ बाहिर, ठूलो हल्ला छ । सामाजिक सञ्जालमा हल्ला छ । तयो सञ्जालको हल्लालाई […]