निर्वाचन बिथोल्नेलाई कडा कारबाही हुन्छ : गृहमन्त्री अर्याल

लक्ष्मी तिमिल्सेनाजमुना (बाँके), फागुन १७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा गरिएको सुरक्षा तयारी प्रभावकारी र सन्तोषजनक रहेको बताउनुभएक...