निर्वाचनअघि अन्तिम कारोबार दिन दोहोरो अंक बढ्यो नेप्से

आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।