१७ फागुन, काठमाडौं । पेस्तोल र लागुऔषधसहित २ जना चाबहिलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ घर भएका ५३ वर्षीय टकबहादुर गुरुङ र सोही गाउँपालिका–७ का ७० वर्षीय दिलबहादुर गुरुङ छन् । उनीहरूलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले चाबहिलबाट पक्राउ गरेको हो । उनीहरूबाट ९एमएम लेखिएको एक थान पेस्तोल, त्यसको म्यागजिन […]