निराशालाई आशामा बदल्न निर्वाचनमा जुट्न मतदातालाई संयोजक प्रचण्डको अपिल

काठमाडौँ, फागुन १७ गते। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिर...