१७ फागुन, विराटनगर। मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार नै नेकपा एमाले प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वसन्त बुढाथोकी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपा एमाले प्रवेश गरेका हुन् । उनले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । आइतबार […]