नोबेल मेडिकल लापरबाही मुद्दा : आजको सुनुवाइ स्थगित, चैत ८ मा अर्को पेसी
शशिधर पराजुली विराटनगर, फागुन १७ गते। विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा भएको भनिएको चिकित्कीय लापरबाही सम्बन्धी मुद्दाको आज तय भएको सुनुवाइ स्थगित भएको...