१७ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि प्रशासनले गोली चलाउन सक्ने मोरङका सुरक्षा निकायका प्रमुखले बताएका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रमुख उपरीक्षक कवित कटवालले विशेष परिस्थितिमा मतदान भइरहेका कारण ब्यालेट सुरक्षाका लागि सुरक्षा निकायले बुलेट चलाउनसक्ने बताएका हुन् । उनीहरूले निर्वाचनमा अवाञ्छित गविधि नगर्न पनि आग्रह गरे । नेपाल […]