मध्यपूर्वका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : १७ लाख नेपाली सुरक्षित

काठमाडौँ, फागुन १७ गते । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ । म...