गोरखापत्र अनलाइनभोजपुर, फागुन १७ गते । भोजपुरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।भोजपुरको आमचोक गाउँप...