१७ फागुन, काठमाडौं । नेपाली सौन्दर्य तथा केयर ब्रान्ड लालीले दरबारमार्गस्थित द पार्क मा आफ्नो फ्ल्यागसिप खुद्रा स्टोर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। उद्घाटनसँगै गुणस्तरीय, स्थानीय स्रोतमा आधारित सौन्दर्य सामग्री बजारसम्म पुर्याउन स्टोरबाट महत्वपूर्ण योगदान पुग्ने लालीले जनाएको छ । ‘टच अफ नेपाल’ को अवधारणामा स्थापित लालीले परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई संयोजन […]