टी–२० विश्वकप : दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौँ, फागुन १७ गते । दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमिफाइनलमा पुगेको छ । सुपर आठअन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बावेलाई पाँच...