त्रिशूली, फागुन १७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ ।नुवाकोटको विदुर नगरपाल...