१७ फागुन, काठमाडौं । प्रतिनिधिसभा चुनावका उम्मेदवारहरूलाई जनताप्रति जवाफदेही बनाउन दबाब दिने उद्देश्यले ‘स्वच्छ हावाका लागि साइकल अभियान’ समूहमा आबद्ध साइक्लिस्टहरूले माइतीघर मण्डलामा दुई घण्टा उभिएर प्रदर्शन गरेका छन। काठमाडौं उपत्यकामा विभिन्न पार्टीबाट उठेका उम्मेदवारहरूलाई जनताप्रति जवाफदेही बनाउन विभिन्न माग राखेर उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । काठमाडौं उपत्यकामा प्रदूषित वायुमा कहिलेसम्म श्वास फेर्नु […]