इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थप एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन् । मन्त्रालयले मृतकको पहिचान भने खुलाएको छैन । आक्रमण शुरू भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरेको छ छ । आक्रमणमा परेर अन्य ५८ जना सामान्य घाइते भएका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका...