इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

क्वालालम्पुर – इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मध्यपूर्वका क्लबले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ। यस निर्णयले च्याम्पिय...