सिन्धुलीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

१७ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्‌को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए । उनका अनुसार […]