ढुक्क भएर मतदान गर्ने वातावरण बनेको छ : गृहमन्त्री अर्याल

गोरखापत्र अनलाइनकाठमाडौँ, फागुन १७ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ।गृह सचिव...