अठार देशबाट चवालिस अर्बभन्दा बढीको आयात

नेपालगन्ज समाचारदातानेपालगन्ज, फागुन १८ गते । नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विभिन्न १८ देशबाट ४४ अर्ब रुपियाँभन्दा बढीको आयात भएको छ । नेपालग...