युद्ध प्रभावित देशमा श्रम स्वीकृति स्थगन

काठमाडौँ, फागुन १८ गते । सरकारले मध्यपूर्वका खाडी देशमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबिचको युद्धका कारण उत्पन्न परिस्थिति...