सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थ पाइने

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १८ गते । सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री खुला हुने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सार्वजनिक बिदामा नेपाल आयल निगमका ड...