बिदामा बैङ्किङ सेवा दिन निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन अवधिमा पनि बैङ्क तथा वित्तीय संस्थाका सेवा सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र...