प्रतीक इच्छुक शर्मा सल्यान, फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मी मतदान स्थलतर्फ प्रस्था...