भ्रामक सूचनाबाट बच्न स्वनियम

प्रविधिको विकाससँगै विकसित भएको सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सरल र सहज प्रविधि भएकाले सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनिसकेको छ । सामाजिक स...