होलीले आपसी सद्भाव कायम गर्छः मुख्यमन्त्री बानियाँ

अनिल पराजुली हेटौँडा, फागुन १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फागुपूर्णिमा (होली) पर्वले आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।...