स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

अर्जुन काफ्लेस्याङ्जा, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका –१ मा रहेको जिल्ला का...