अमरराज नहर्की तनहुँ, फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नियुक्त गरिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरू आवश्यक सामग्र...