सम्पादकीय : इरानलाई केन्द्र बनाएर सिर्जना भएको अहिलेको तनाव कहाँ–कहाँ र कसरी विस्तारित हुन्छ वा सेलाएर जान्छ, त्यो अहिल्यै यकिन गर्न कठिन छ । तर, तनाव विस्तारित हुन सक्ने सम्भावित देशमा रहेका नेपालीको सुरक्षाका लागि नेपाल सरकार पनि सचेत हुनुपर्छ ।